Friday, September 18, 2009

माया धोका हो

प्रेम त केबल एउटा चिट्ठा रहेछजुन
धोका दिनेहरुको लागी मात्र
पर्दोरहेछतर साँचो प्रेम गर्नेलाई त
केवलमात्र चोटपिडा अनि तिरस्कार पर्दोरहेछ ।
जीवन त एउटा हाट बजार रहेछजहाँ
चोखो प्रेमको खरिद बिक्री हुन्छयहाँ साँचो
प्रेम गर्नेको अस्तित्व हुदैनअरुको खुसीमा हाँस्नै पर्दोरहेछ।
शुन्यता पछिको लहर जस्तैउजाड पछिको
हरियालीदुःख पछिको सुख जस्तैविछोड पछिको मिलन
माया जाल मैले रचेको थिईनजीवनको कथा लेखेकै
थिईननचाँहदा नचाहदै माया बस्योचोखो माया नफुल्दै झ-यो ।
जीवन भन्नु नै ब्यर्थ रहेछमैने सोच्एँ प्रेम हाम्रो
चोखो थियोतिम्रो नाटक गर्ने बानी थाहा भएनतिमीले दिएको माया त धोका पो रहेछ ।
लेखक :अशोक बुढाथोकी