Saturday, December 11, 2010

किन हुन्छ यस्तो

खुसियालिको बिचमा आई , निरासले छाईदिदा
जिन्दगीको अनंत यात्रामा , सधै एकलै भैदिदा
तिम्रो यादले सताइदिन्छ, भन अब म के गरु ।

सपना जस्तो लाग्छ आज, तिमीले मलाई भुलिदिदा
सात जुनी संगै बाच्ने, कसम तिमीले खाईदिदा
बियोगीको संज्ञादिई, बिच बाटोमा छोडीदीदा
तिम्रो यादमा बाचेको छु, तिमीले मलाई भुलिदिदा ।।

तिम्रो माया चोखो छैन, मैले तिमीलाई भनेको थीऐ
मेरो माया चोखो थियो , मैले तिमीलाई भनेको थेऐ
बाचा कहिले पूरा हुन्न , बिस्वास कहिल्यै टुटनेछैन
मैले तिमीलाई भनेको थे , मेरो बिस्वास झूठो होइन।

तिमी मलाई तिरस्कार गर, त्यों तिम्रो कुरा
म तिमीलाई माया गर्छु , यो मेरो कुरा
यो मेरो कुरा , यो मेरो कुरा ..........

श्रेटा - बियोग बुढाथोकी

No comments:

Post a Comment